कोरोना नियन्त्रणमा पालिकाहरुले देखाएको सक्रियताकाे जति प्रशंसा गरे पनि पुग्दैन : प्रधानमन्त

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणमा पालिकाहरुले देखाएको सक्रियताकाे जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभएको छ । खोप अभियानको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण नियन्त्रणका लागि पालिकाहरुले ठूलो भूमिका निर्वाह गरेको र पालिकाको भूमिका कति महत्वपूर्ण हुँदोरहेछ भनेर स्प...

सम्बन्धित सामग्री

प्रदीप पाैडेलले गरे स्वास्थ्य सामग्री हस्तान्तरण

तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य सामग्री प्रदान गरेका छन्। नेता पौडेलले ‘मास्क अभियान’अन्तर्गत जिल्लाका विभिन्न पालिकामा सञ्चालित अस्पतालहरुको प्रभावकारी सेवा विस्तारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका हुन्। कोरोना महामारीका साथै अन्य रोग नियन्त्रण गर्न मास्क प्रभावकारी रहेकाले हरेक व्यक्तिसमक्ष मास्क पुर्‍याउने योजना रहेको नेता पौडेलले बताए। उनले तरुण दलमार्फत ऋषिङ, भ

डाक्टरहरुलाई कोरोना र भाजपा सरकारबाट जोगाउनुपर्छ : राहुल गान्धी

एजेन्सी। कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले कोरोना भाइरस नियन्त्रणमा सरकारको रणनीति असफल भएको बताएका छन्। शुक्रबार उनले देशका डाक्टरहरुलाई कोरोना र भाजपा सरकारबाट जोगाउनुपर्ने भन्दै मोदी सरकारको तिखो आलोचना गरे। ट्वीटरमा उनले लेखेका छन्, ‘‘चिकित्सकहरुलाई कोरोना भाइरसका साथै भाजपा सरकारको खराब व्यवहारबाट जोगाउनुपर्छ। हामीलाई बचाउने चिकित्सकलाई बचाउँ।’’ पछिल्लो समय सत्तारुढ भाजपा र विपक्षी कंग्रेसबीच तिक्तता बढ्दै गएको छ।

कोरोना नियन्त्रण गर्न ७० प्रतिशतले भ्याक्सिन लगाउनुपर्छः डब्ल्यूएचओ

एजेन्सी। जबसम्म कुल आवादीको ७० प्रतिशतले भ्याक्सिन लगाउँदैनन् तबसम्म कोरोना नियन्त्रणमा नआउने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का युरोप डाइरेक्टर हान्स कुल्गेले चेतावनी दिएका छन्। यो महामारी संसारबाट चाँडै नियन्त्रण नहुने पनि उनले बताए। भ्याक्सिन अभियान निकै सुस्त गतिमा चलेकोप्रति उनले गुनासो गरे। कोरोनाबाट अहिलेसम्म ३५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १६ करोड नाघेको छ।

सबै राजनीतिक दल एकजुट भएर कोरोना नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला सबै राजनीतिक दल एकजुट भएर नियन्त्रणमा लाग्न आह्वान गरेका छन् । प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताएका छन् । सरकारलाई प्रतिगमनमा गएको देख्नेले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको उनले उल्लेख गरे । यतिबेला पनि केही अस्थिरता चाहनेले मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी ग...

कोरोना संक्रमित अझै बढ्न सक्ने चेतावनी

कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ । वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले स्वास्थ्य मापदण्ड कडा गरेर कम्तीमा ७० प्रतिशत नागरिकलाई तत्काल खोप दिने कार्यक्रम ल्याउन आग्रह गरे। भौतिक दूरी कायम, मास्क र सेनिटाइजर, हात धुन...

प्रदेश सरकारलाई कोरोना नियन्त्रणमा गम्भीर हुन काँग्रेसको आग्रह

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा गम्भीर ढंगले काम गर्न ध्यानाकर्षण गराएका छन् ।बानियाँले विज्ञप्ति प्रकाशित गर्दै प्रदेशका नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन आग्रह गरेका हुन् ।बढ्दो कोरोना संक्रमणका नियन्त्रणका लागि भन्दै सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेका कारण जनताहरु समस्यामा परेको र उक्त समस्या समाधानका लागि आवश्यक कदम चाल्न उनले प्रदेश सरकारसँग माग गरे ।प्रदेश सरकारसँग जनताले भोगि

लेखक चेतन भगतले गरे भारत सरकारको आलोचना

बीबीसी। कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रख्यात लेखकले आलोचना गरेका छन्। उनले भारतमा फाइजर तथ मोडर्नाको भ्याक्सिन उपलब्ध नहुनुका कारणबारे प्रश्न उठाएका हुन्। चेतनले ट्विटरमा लेखे- "फाइजर र मोडर्नाको भ्याक्सिन सबैभन्दा राम्रो छ। दुवै भारतमा उपलब्ध छैन, के हामी राम्रो कुरा पाउन लायक छैनौं? हतियार विदेशबाट किन्नु हुन्छ, भ्याक्सिन किन नहुने?" उनको ट्विटको निकै चर्चा भएको छ।

लेखक चेतन भगतले गरे भारत सरकारको आलोचना

बीबीसी। कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रख्यात लेखकले आलोचना गरेका छन्। उनले भारतमा फाइजर तथ मोडर्नाको भ्याक्सिन उपलब्ध नहुनुका कारणबारे प्रश्न उठाएका हुन्। चेतनले ट्विटरमा लेखे- "फाइजर र मोडर्नाको भ्याक्सिन सबैभन्दा राम्रो छ। दुवै भारतमा उपलब्ध छैन, के हामी राम्रो कुरा पाउन लायक छैनौं? हतियार विदेशबाट किन्नु हुन्छ, भ्याक्सिन किन नहुने?" उनको ट्विटको निकै चर्चा भएको छ।

सरकार कोरोनाबाट जनता होइन सत्ता जोगाउन लाग्यो :  प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासीन भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौं भएको एक कार्यक्रममा नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए ।सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने बेला अनावश्यक रुपमा शिलान्यास कार्यक्रम गरि जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो । उनले कोरोनाका कारणले नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गरे ।सरकार नेपाली जनताको स्वास्थ्यको