टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने तालिवानको निर्णय

तालिवानले अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाएको छ। अफगानी युवाहरुमा उक्त एपको नकरात्मक प्रभाव परेको भन्दै ती एपहरुमाथि प्रतिबन्ध लगाउन निर्देशन दिइएको बीबीसीले उल्लेख गरेको छ। संगीत, फिल्म र टेलिभिजन शोप ओपेराहरुमाथिको प्रतिबन्धपछि यो रोक लगाउन निर्देशन दिइएको हो। तालिवानले पछिल्लो प्रतिबन्ध युवापुस्तालाई बहकिनबाट रोक्न लागू गरिएको दाबी गरेको…

सम्बन्धित सामग्री

तालिबानद्वारा अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको तालिबानका अधिकारीहरुको भनाइ छ । प्रतिबन्ध लगाउने […]

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ ।

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काबुल । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि […]

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काबुल । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धी सूचना […]

टिकटक र पब्जीमाथि प्रतिबन्ध

काबुल । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि […]

अफगान सरकारले बन्द गर्यो दुई करोड बढी वेबसाइट, निशानामा टिकटक र पब्जी

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले आगामी तीन महिनाभित्र देशभर टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने भएका छ ।  समाचार एजेन्सी खामा प्रेसका अनुसार  तालिबान सरकारले यस्तो निर्णयको तयारी गरेको हो । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाउन लागिएको पुष्टि गरेका हुन् ।  मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया...

अफगानिस्तानमा पब्जी प्रतिबन्ध, टिकटक पनि फेरि बन्द

अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबान नेतृत्वको सरकारको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन्। मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिवन्ध लगाइएको अधिकारीहरुको भनाई छ। प्रतिवन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन…

भारतमा पुनरागमन गर्दै टिकटक

भारत सरकारले सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा प्रतिबन्धित हुने एपमा मोबाइल गेम पब्जी पनि थियो । यद्यपि पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । तर टिकटकलगायतका अन्य चिनियाँ एपहरूले भारतमा फिर्ता हुने समय कुरिरहेका छन्। यसैबीच टिकटकले भारतमा पुनरागमन गर्ने तयारी गरिरहेको छ । टिकटकको मातृ कम्पनी बाइटडान्सले […]

‘युवाहरूलाई बिगारेको’ भन्दै तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकमा भिडियो सेयरिङ एप टिकटक पब्जी भिडियो गेममाथि प्रतिबन्ध लगाएको छ । बीबीसीले जनाएअनुसार अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता इनामुल्लाह समानगानीले ‘युवाहरुलाई बिगारेको’ भन्दै टिकटक र पब्जी भिडियो गेममाथि प्रतिबन्धको घोषणा गरेका हुन् । यससँगै तालिबानले टेलिभिजनमा प्रसारित हुने ‘अनैतिक सामग्री’ माथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । यसअघि तालिबानले सङ्गीत, […]

तालिवानले टिकटक र पब्जीमाथि लगायाे प्रतिबन्ध

अफगानिस्तानको तालिवान सरकारले भिडियाे एप टिकटक र गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाएको छ। बुधबार बसेकाे मन्त्रिपरिषदकाे निर्णयले यस्ताे प्रतिबन्ध लगाएकाे हाे। तालिबान सरकारका प्रवक्ता इनमुल्लाह सामाङ्गानीले यी खालका एपहरूले युवाहरूलाई बहकाउने बताएका छन्। ‘हामीले टिकटक एप र पब्जी गेमले मानिसहरूको समय कसरी बर्बाद गरिरहेको छ भन्ने बारेमा धेरै गुनासोहरू प्राप्त गरेका छौँ’, सामगानीले भने, ‘सञ्चार […]