भारत सरकारले सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा प्रतिबन्धित हुने एपमा मोबाइल गेम पब्जी पनि थियो । यद्यपि पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । तर टिकटकलगायतका अन्य चिनियाँ एपहरूले भारतमा फिर्ता हुने समय कुरिरहेका छन्। यसैबीच टिकटकले भारतमा पुनरागमन गर्ने तयारी गरिरहेको छ । टिकटकको मातृ कम्पनी बाइटडान्सले […]