अफगान सरकारले बन्द गर्यो दुई करोड बढी वेबसाइट, निशानामा टिकटक र पब्जी

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले आगामी तीन महिनाभित्र देशभर टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने भएका छ ।  समाचार एजेन्सी खामा प्रेसका अनुसार  तालिबान सरकारले यस्तो निर्णयको तयारी गरेको हो । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाउन लागिएको पुष्टि गरेका हुन् ।  मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया...