तेलको मूल्य प्रतिब्यारल तीन सय डलरसम्म पुग्न सक्ने

काठमाडौं, फागुन २४ । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ।अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने मस्कोको चेतावनी छ। रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकका अनुसार प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने छ । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र […]

सम्बन्धित सामग्री

कच्चा तेलको मूल्य झर्‍यो ८८ डलर प्रतिब्यारलमा

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार (९ सेप्टेम्बर) नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना (२१ जनावरी) पछिकै कम हो । तीव्र उतार चढावका बिच केही समय एक सय डलर माथि नै […]

कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

२३ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार (९ सेप्टेम्बर) नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन्ट कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना (२१ जनावरी) पछिकै कम हो । तीब्र उतार चढावका बीच केही समय एक सय डलर माथि […]

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लाग्दै

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर ब्रेन्ट क्यु्रड आयलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर हाराहारी पुगेको छ । सोमबारको तुलनामा करिब डेढ प्रतिशतले भाउ बढेको हो । यसैगरी डब्लूटीआई क्यु्रड आयलको मूल्य ३ प्रतिशत बढीले बढेर १ सय १९ डलर हाराहारी पुगेको छ । युरोपेली संघ […]

सातामै प्रतिलिटर ६५ रुपैयाँ बढ्यो तोरीको तेलको मूल्य

दाङको तुलसीपुरमा तेलको मूल्य अत्यधिक बढेपछि उपभोक्ताहरू आत्तिएका छन् । एक साताअघिसम्म लिटरको दुई सय ६० पर्ने तोरीको तेलको मूल्य अहिले तीन सय २५ पुगेको छ । ‘एक हप्ताअघि तोरीको तेलको मूल्य...

रूसमाथि अमेरिकी प्रतिबन्धपछि तेलको मूल्य अकासियो, उत्पादन बढाउँदै ओपेक

अमेरिकाले रूसको पेट्रोलियम प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएपछि तेलको भाउ अकासिएको छ। अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बिहीबार एक दशकयताकै उच्च भएको छ। बिहीबार तेलको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलर पुगेको छ।ब्रेन्ट क्रुड फ्युचर्स (उत्तरपश्चिमी युरोपेली तेल बजार) मा बिहीबार प्रतिब्यारेल कच्चा तेलको मूल्य १ सय १९ डलर ८४ सेन्ट पुगेको छ। यो अघिल्लो मूल्यभन्दा ६ डलर ८५ सेन्ट बढी हो। यो मूल्य सन् २०१२ मेपछि अहिलेसम्मकै उच्च भएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ।यसबीच ओपेक प्लस (

रुस र युक्रेनको तनावले कच्चा तेलको मूल्य वृद्धि, १ सय डलर पुग्ने अनुमान

दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको छ । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।

कच्चा तेलको मूल्य प्रतिब्यारल एक सय डलर नजिक पुगेपछि….

काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल सय डलर नजिक पुगेको छ । फेब्रुअरी महिनाभित्र सय डलर नाघ्ने प्रक्षेपण गरिएको छ । आज नयाँ मूल्य अनुसार बोनी लाइटको तेल ९७ डलर प्रतिब्यारल उल्लेख छ । ओपेक बास्केटको तेल ९५ डलर नजिक छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर […]

भटमास र सूर्यमुखी कच्चा तेलको मूल्य घट्यो

अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ ।नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुनेछ । तर, मूल्य घट्नुअघि नै एलसी खोलेर कच्चा तेल मगाएका उद्योगीहरूले घाटा बेहोर्ने भएका छन् । मूल्य घट्नुअघि एलसी खोलेर मगाएको कच्चा तेलमा नेपाली उद्योगीले करीब १ अर्ब ८० करोड गुमाएका छन् ।नेपालका उद्योगीहरूले अर्जेन्टिना र ब्राजिलबाट पैठारी गर्ने भटमासको कच्चा तेलको मूल्यमा १ सातामा ३ सय डलर प्रतिमेट्रिक टन घटेको छ । साता अघिस

घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।

घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।