स्वास्थ्य प्रमुखलाई दुर्व्यवहार गर्नेहरु पक्राउ

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई गत ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

एक किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो।...

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ

काठमाडौं, भदौ १३ । काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षक आफ्नै विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। सोमबार बिहान उनले कलेजभित्रै दुर्व्यवहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन्। प्लस टु मा अध्ययनरत विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ गरेको प्रहरीले जनाएको छ। विद्यार्थीहरुले पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

यौन दुर्व्यवहार गरेको अभियोगमा थारु पक्राउ

बर्दिया,१८ जेठ । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । […]

यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

तेह्रथुम, २५ बैशाख । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । यौन दुर्व्यवहार गरेको अभियोगमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई […]

यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

१५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा लालीगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

झापा – छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा झापाबाट एक जना शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले ती शिक्षकलाई शनिवार पक्राउ गरेको हो। आइतबार छात्राका तर्फबाट जाहेरी आएपछि सबै कुरा खुलाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए। १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा ती शिक्षक पक्राउ परेका हुन्। पक्राउ पर्ने शिक्षक […]

यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

मोरङ, २१ जेठ । महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ परेका छन् । पच्चीस वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुढीगंगा गाउँपालिका–२ बस्ने २४ वर्षीया सरोज कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई साहले पटक–पटक यौन दुर्व्यवहार गरी कुटपिट समेत गरेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको […]

यौन दुर्व्यवहार गरेको आरोपमा पुरुष पक्राउ

ओखलढुंगा, २१ बैशाख । यौन दुर्व्यवहार गरेको अभियोगमा ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुनकोशी गाउँपालिका(४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राई सोमबार दिउँसो पक्राउ परेका हुन् । राजेन्द्रले ती किशोरीलाई गत बुधबार यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट […]

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

ओखलढुङ्गामा  ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।