झापा – छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा झापाबाट एक जना शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले ती शिक्षकलाई शनिवार पक्राउ गरेको हो। आइतबार छात्राका तर्फबाट जाहेरी आएपछि सबै कुरा खुलाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए। १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा ती शिक्षक पक्राउ परेका हुन्। पक्राउ पर्ने शिक्षक […]