पशु स्वास्थ्यसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

३१ साउन, काठमाडौं । प्रतिनिधिसभाले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । पारित विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ र राष्ट्रिय […]

सम्बन्धित सामग्री

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक संशोधन गरेर मात्र अघि बढाउन माग

नेपाल सरकारका पूर्व सचिव तथा पशु सेवा विभागका पूर्व अधिकारीलगायतले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  विधेयक नेपालको संविधान, संघीयताको मर्म, नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५, प्रदेश तथा स्थानीय तहका मौजुदा ऐनहरू र पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को मूल मर्मसँग बाझिने उनीहरूको भनाइ छ । व्यवस्थापिका संसद्को तथा जलस्रोत समितिले नेपाल भेटेरिनरी एसोसिएसन र नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनसम्बन्धी संघीयता अनुकूल दुई छुट

पशु सेवा विधेयकका त्रुटि सच्याउन माग गर्दै आन्दोलन

प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटिपूर्ण रहेको भन्दै पशु चिकित्सक आन्दोलित भएका छन् ।  एसईई उत्तीर्ण गरी तीन वर्षको पशु विज्ञान अध्ययन गरेका तथा एसइई समेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सक सरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाइएको भन्दै पशु चिकित्सकले आज बुटवलमा  विरोध गरेका हुन् । विरोध स्वरूप नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्‍याली मिलन चोक हुँदै चौराहामा गएर कोणसभ

पशु स्वास्थ्य विधेयक सच्याउन माग

नेपाल भेटनरी एशोसिएसनले ३१ साउनमा संसदले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संसोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो ।एशोसिएसनले कृषि तथा पशुपन्छी […]

प्रतिनिधिसभाबाट पशु स्वास्थ्यसम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । पारित विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ र राष्ट्रिय सभाले पनि […]

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित

काठमाडौँ- प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि […]

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित

काठमाडौँ – प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ लाई पारित गरियोस् भनेर राखेको प्रस्तावलाई बैठकले बहमुतले पारित गरेको हो। यसअघि उक्त विधेयकमाथि दफावार छलफल […]

पशु सेवा परिषद विधेयक : प्रष्ट पार्नुपर्ने केही सवाल

करिब तीन वर्षको छलफलपश्चात् कृषि तथा प्राकृतिक स्रोत समितिले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक प्रतिनिधिसभामा पेश गरेको छ। पशु सेवामा सेवारत दर्तावाला पशु चिकित्सक बाहेकको करिब ६० हजारभन्दा बढी जनशक्तिलाई नियमन गर्ने, योग्यताको आधारमा वर्गीकरण गर्ने र वर्गीकरणको आधारमा कार्य जिम्मेवारी तोक्ने जस्ता विषयले गर्दा सेवा प्रवाह गुणस्तरीय र पेशा सुरक्षित गर्ने भएकोले […]

पशु स्वास्थ्य तथा पशु सेवा विधेयकको विरोध

नेपाल भेटेरिनरी एशोसिएसनले पशु प्राविधिकहरूलाई नियमन गर्न ल्याइएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ को विरोध गरेको छ । कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले गत साउन २२ गते संसद्को प्रतिनिधि सभामा सो  विधेयक पेस गरेकी थिइन् । अध्यक्ष डा शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०+२) गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएक

पशु चिकित्सा विधेयक : स्थानीय तहको अधिकार संघमै राख्ने प्रयास

२१ असार, काठमाडौं । सरकारले पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्तालाई नियमन गर्ने गरी ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ ल्याएको छ । प्रस्तावित विधेयकमा पाराभेट र ग्रामीण पशु सेवा कार्यकर्ताको दर्ता तथा नियमन गर्न पशु स्वास्थ्य तथा पशु सेवा परिषद् गठन गर्ने उल्लेख छ । परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहने भनिएको छ । […]