सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान हुँदैन : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने दाबी गरेका छन् । पोखरा आयोजिक एक कार्यक्रममा मुख्यमन्त्री अधिकारीले सहकारीका सञ्चालकले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको उल्लेख गरे । नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने उनको भनाइ थियो […]