विश्वभरका बौद्ध शिक्षाका अगुवाहरुहरु दाबी- विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा छ

रुपन्देही । लुम्बिनीमा १४ मुलुकका विज्ञहरु सम्मिलित दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सेमिनार सुरु भएको छ । विज्ञहरुले बुद्ध शिक्षाको परिपालनाले अहिले विश्वमा देखिएका गम्भीर समस्यालाई कम गर्न सकिने सुझाएका छन्् । उनीहरुले वातावरणीय असन्तुलन, व्यापारिक प्रतिस्पर्धा, बढ्दो तापक्रम, नयाँनयाँ संक्रमणकालीन व्याधी तथा युद्ध अपराध जस्ता विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा रहेको दाबी गरे । त्यसैले […]