पोखरामा करोड लिटरको डिजेल भण्डारण स्थल

पर्याप्त भण्डारण स्थल नहुँदा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा कठिनाइ भइरहेका बेला नेपाल आयल निगमले पोखरामा एक करोड लिटरको डिजेल भण्डारण स्थल निर्माण गर्ने भएको छ ।

सम्बन्धित सामग्री

पोखरामा करोड लिटरको डिजेल भण्डारण गृह

नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सम्पन्न गरेको छ। आयल निगम गण्डकी प्रादेशिक कार्यालय माताहत पोखरा महानगरपालिका २९ गगनगौंडामा निर्माण गरिएको भण्डारण गृहको सोमबार औपचारिक रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरे।

पोखरामा करोड लिटरको डिजेल भण्डारण गृह

नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सम्पन्न गरेको छ। आयल निगम गण्डकी प्रादेशिक कार्यालय माताहत पोखरा महानगरपालिका २९ गगनगौंडामा निर्माण गरिएको भण्डारण गृहको सोमबार औपचारिक रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरे।

गण्डकी प्रदेशमा एक महिनाको माग धान्ने डिजेल भण्डारण गृह तयार

नेपाल आयल निगम लिमिटेडले पोखरास्थित गण्डकी प्रदेशिक कार्यालय परिसरमा एक करोड लिटर क्षमताको दुईवटा भण्डारण

पोखरामा देशकै तेस्रो ठूलो डिपो सञ्चालनमा, १ करोड लिटरको डिजेल भण्डारण हुने

पोखरा । पोखरामा एक करोड लिटर डिजेल भण्डार गृहको उद्घाटन भएको छ । भण्डार गृहको सोमबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रिजालले उद्घाटन गरेका हुन् । नेपालकै तेस्रो ठूलो डिपोको रुपमा रहेको उक्त भण्डार गृहको क्षमता १ करोड लिटर छ । ८९ करोडमा लगानीमा बनेको उक्त भण्डार गृहको २०७७ असार ३१ मा सम्झौता गरेको थियो […]

पेट्रोलियम भण्डारण क्षमता बढ्यो

सरकारले २२ वर्षपछि पेट्रोलियम भण्डारण क्षमतामा वृद्धि गरेको छ । २०५८ यता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गएपनि सरकारले भण्डारण क्षमता बढाउन सकेको थिएन । सरकारले आफ्नै लगानीमा पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण क्षमता विस्तार गरेका हो । नेपाल आयल निगमका अनुसार २०५८ सालमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा काठमाडौंको थानकोट र […]

पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

काठमाडौं, असार २८ । नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपैयाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की […]

पोखरामा एक करोड लिटरका डिजेल ट्यांक

नेपाल आयल निगमले पोखरा महानगरपालिका वडा नं २९ गगनगौंडामा गण्डकी प्रादेशिक कार्यालय माताहतको निगम डिपो परिसरमै ५–५ हजार किलोलिटर क्षमताका दुई वटा डिजेल भण्डारण गृह बनाएको हो।...

विराटनगर डिपोमा १४ लाख लिटर डिजेल भण्डारण थपिँदै

डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई डिजेलमा रूपान्तरण गर्ने काम अघि बढाएको हो।मट्टीतेल ट्यांकलाई डिजेलमा कन्भर्जिङ गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल आयल निगम प्रदेश १ का प्रादेशिक प्रमुख अशोक शाहले बताए। ‘मट्टीतेलको खपत घटेपछि दुईवटा ट्यांक प्रयोगविहीन थिए,’ शाहले भने, ‘तिनै ट्

पोखरामा इन्धन भण्डारण गृह निर्माण

नेपाल आयल निगमले दुई दशकपछि पोखरामा इन्धन भण्डारण गृह निर्माण गरेको छ । इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन पोखरामा एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरिएको हो । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले दुई दशकपछि पोखरामा डिजेल भण्डारण गृह निर्माण भएको हो । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन ।

पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपियाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको जानकारी दिनुभयो । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो ।