पेट्रोलियम भण्डारण क्षमता बढ्यो

सरकारले २२ वर्षपछि पेट्रोलियम भण्डारण क्षमतामा वृद्धि गरेको छ । २०५८ यता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गएपनि सरकारले भण्डारण क्षमता बढाउन सकेको थिएन । सरकारले आफ्नै लगानीमा पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण क्षमता विस्तार गरेका हो । नेपाल आयल निगमका अनुसार २०५८ सालमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा काठमाडौंको थानकोट र […]

सम्बन्धित सामग्री

पेट्रोलियम भण्डारण स्थलको काम सुरु

जग्गा खरिद गरेको लामो समयपछि रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रमा नेपाल आयल निगमले बुधबारबाट पेट्रोलियम भण्डारण स्थलको जग्गा सम्याउने र रिटेनिङ वाल निर्माणको काम सुरु गरेको छ ।

पेट्रोलियम भण्डारण गृहको निर्माण प्रक्रिया सुरु

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण सुरु गरेको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमिन पुर्ने कार्यको थालनी गरिएको हो ।

रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढ्यो

नेपाल आयल निगमले रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमामा पर्ने रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमिन पुर्ने काम सुरु गरिएको हो ।

रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया सुरू

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।

रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया सुरू

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।

भारतले अमलेखगञ्जमा २ वटा पेट्रोलियम भण्डारण ट्यांक बनाइदिने

२३ साउन, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम छिट्टै सुरु हुने भएको छ । शुक्रबार र शनिबार नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारीहरू बीच भारतमा भएको छलफलमा यस्तो समझादारी भएको नेपाल आयल निगमले जनाएको छ । परियोजनाअन्तरगत नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दू अमलेखगन्जमा ४१-४१ हजार लिटरका २ वटा भण्डारण ट्यांकी […]

कर्णाली प्रदेशमा पेट्रोलियम भण्डारण क्षमता बढाउँदै आयल निगम

नेपाल आयल निगमले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजना अघि बढाएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म पेट्रोलियम पदार्थको भण्डारण गर्ने ट्याङ्की छैन । निगमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भण्डारण सुविधासहितको डिपो बनाउने तयारी अघि बढाएको हो ।हाल कर्णाली प्रदेशले पेट्रोलियम पदार्थको माग नेपालगञ्ज डिपोबाट पूर्ति गर्दै आइरहेको छ । निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले कर्णाली प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने योजना अघि बढाएको जानकारी दिए ।उनले सुर्खेतमा भण्डारणसहि

पेट्रोलियम भण्डारण र पाइपलाइनको काम प्रभावित

पेट्रोलियम पदार्थमा निरन्तर घाटा भएपछि नेपाल आयल निगमले पाइपलाइन तथा भन्डारण निर्माणका काम अघि बढाउन सकेको छैन । वीरगञ्ज–लोथर, झापा–सिलगुढी पेट्रोलियम पाइपलाइन र सातै प्रदेशमा पेट्रोलियम भण्डारण निर्माण गर्ने तयारी थियो ।

निगमको पेट्रोलियम भण्डारण गृहको निर्माण कार्य तीब्रगतीमा

काठमाडौँ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारण गृहको निर्माण कार्य तीब्रगतिमा अगाडी बढेको छ । निगमको प्रादेशिक कार्यालय पोखरामा ५०÷५० लाख लिटर क्षमताको दुई वटा डिजेल भण्डारण गर्ने ट्याङकीको निर्माण कार्य तीब्रगतीमा अगाडी बढी रहेको निगमले जनाएको छ । प्रादेशिक कार्यालयका प्रमुख पुष्कार कार्कीले भण्डारण गृहको निर्माण कार्य थालनी गरेको नौ महिनामा ८० प्रतिशत […] The post निगमको पेट्रोलियम भण्डारण गृहको निर्माण कार्य तीब्रगतीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.