पोखरामा एक करोड लिटरका डिजेल ट्यांक

नेपाल आयल निगमले पोखरा महानगरपालिका वडा नं २९ गगनगौंडामा गण्डकी प्रादेशिक कार्यालय माताहतको निगम डिपो परिसरमै ५–५ हजार किलोलिटर क्षमताका दुई वटा डिजेल भण्डारण गृह बनाएको हो।...

सम्बन्धित सामग्री

पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

काठमाडौं, असार २८ । नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपैयाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की […]

६८ करोड लगानीमा पोखरामा हवाई इन्धन डिपो

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।...

पोखरामा अत्यधिक बेरुजु, फर्स्योटका लागि लेखा समितिको निर्देशन

पोखरा – पोखरामा अहिलेसम्म २ अर्ब ५६ करोड बेरुजु देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार हालसम्म अद्यावधिक भएको बेरुजु मध्ये उक्त रकम देखिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ५४ करोड भन्दा बढी बेरुजु थपिएको छ। त्यसमध्ये २१ करोड २४ लाख असुल गर्नुपर्ने छ भने १८ करोड ५२ लाख नियमित गर्नुपर्ने तथा १३ करोड चाहिँ […]

५० करोड लगागतमा पोखरामा फिस्टेल ड्रिम पार्क सञ्चालनमा

पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै  पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सन्चालनमा आएको छ  ।  फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतमले जानकारी दिए  । ‘यसअघि पोखरामा यो स्तरको पार्कहरू बनेका छैनन् । कुनै पनि व्यक्ति वा परिवार यहाँ आएर पुरै दिन बिताएर रमाइलो गर्न सक्ने प्रकारको इभेन्ट्सहरू हामीसँग उपलब्ध छन्,’ गौतम

पोखरा महानगरको बजेटः खेलकुद प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड

पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।...

पोखरामा परेको असिना–पानीले ११ करोड क्षति

काठमाडौँ – पोखरामा गत आइतबार परेको भीषण असिना–पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफुलसहित बालीनाली नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र […]

पोखरामा ८० प्रतिशत स्थानीय फूलको बजार

पोखरामा यस वर्ष करिब दुई करोड ५० लाख मूल्य बराबरको फूलको कारोबार हुने भएको छ । तिहारको अवसरमा पोखरा क्षेत्रमा करिब २ करोड ५० लाख भन्दा बढीको कारोबार हुने भएको फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।यस वर्ष पोखरामा स्थानीयले उत्पादन गरेको फूलको मालालाई एक सयदेखि एक सय ५० रुपैयाँमा […]

शाइन रेशुङगा डेभलपमेन्ट बैंकको शाखा पोखरामा

पोखरा– शाइन रेशुङगा डेभलपमेन्ट बैंकले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पोखरा न्यूरोडमा बैंकको ७७औं शाखाको रुपमा सञ्चालनमा आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड रहेको छ भने जगेडासहित करिब ४ अर्ब पुँजी पुगेको बैंकले जनाएको छ । बैंकको कुल निक्षेप ३३ अर्ब ५० करोड र […]

चैत १७ गतेदेखि पोखरामा आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता हुने

प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी गर्ने लक्ष्यपोखरा-मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७७ यस बर्ष पनि हुने भएको छ । कोरोनाबाट धेरै खेलगतिविधिहरू प्रभावित भएको अस्बस्थामा पोखरामा भने आउँदो चैत १७ गतेदेखि १९ औं संस्करणको उक्त प्रतियोगिता पोखरा रंगशालामा हुने भएको सहारा क्लबले शनिबार पोखरामा […]