पोखरामा करोड लिटरको डिजेल भण्डारण गृह

नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सम्पन्न गरेको छ। आयल निगम गण्डकी प्रादेशिक कार्यालय माताहत पोखरा महानगरपालिका २९ गगनगौंडामा निर्माण गरिएको भण्डारण गृहको सोमबार औपचारिक रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरे।

सम्बन्धित सामग्री

पोखरामा करोड लिटरको डिजेल भण्डारण गृह

नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सम्पन्न गरेको छ। आयल निगम गण्डकी प्रादेशिक कार्यालय माताहत पोखरा महानगरपालिका २९ गगनगौंडामा निर्माण गरिएको भण्डारण गृहको सोमबार औपचारिक रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरे।

गण्डकी प्रदेशमा एक महिनाको माग धान्ने डिजेल भण्डारण गृह तयार

नेपाल आयल निगम लिमिटेडले पोखरास्थित गण्डकी प्रदेशिक कार्यालय परिसरमा एक करोड लिटर क्षमताको दुईवटा भण्डारण

पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

काठमाडौं, असार २८ । नेपाल आयल निगमले पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपैयाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की […]

पोखरामा एक करोड लिटरका डिजेल ट्यांक

नेपाल आयल निगमले पोखरा महानगरपालिका वडा नं २९ गगनगौंडामा गण्डकी प्रादेशिक कार्यालय माताहतको निगम डिपो परिसरमै ५–५ हजार किलोलिटर क्षमताका दुई वटा डिजेल भण्डारण गृह बनाएको हो।...

पोखरामा इन्धन भण्डारण गृह निर्माण

नेपाल आयल निगमले दुई दशकपछि पोखरामा इन्धन भण्डारण गृह निर्माण गरेको छ । इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन पोखरामा एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरिएको हो । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले दुई दशकपछि पोखरामा डिजेल भण्डारण गृह निर्माण भएको हो । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन ।

पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह

नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपियाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको जानकारी दिनुभयो । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो ।