पोखरामा देशकै तेस्रो ठूलो डिपो सञ्चालनमा, १ करोड लिटरको डिजेल भण्डारण हुने

पोखरा । पोखरामा एक करोड लिटर डिजेल भण्डार गृहको उद्घाटन भएको छ । भण्डार गृहको सोमबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रिजालले उद्घाटन गरेका हुन् । नेपालकै तेस्रो ठूलो डिपोको रुपमा रहेको उक्त भण्डार गृहको क्षमता १ करोड लिटर छ । ८९ करोडमा लगानीमा बनेको उक्त भण्डार गृहको २०७७ असार ३१ मा सम्झौता गरेको थियो […]