काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई आठौं झट्का लागेको छ। आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई आठौं झट्का लागेको छ। युएईका असवान्थ भलथापा १४ रन बनाउँदै आउट भएका छन्। उनको विकेट गुल्सन झाले लिएका हुन्। युएई ताजा अवस्थामा २२.२ […]
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाललाई तेस्रो झट्का लागेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ। नेपालका रोहित पौडेल ८ र आरिफ शेख २ रनमा क्रिजमा छन् […]
काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको नेपाललाई पहिलो झट्का लागेको छ। नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका हुन्। उनले ४ बलमा १ रन जोडे टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा […]
काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको नामिबियालाई तेस्रो झट्का लागेको छ। नामिबियाका लागि ब्याट्सम्यान माइकल भान लेन्गेन ३५ बलमा २२ रन जोड्दै आउट भएका हुन्। उनको विकेट नेपालका लागि दीपेन्द्रसिंह ऐरीले लिए। टस हारेर ब्याटिङ् गरिरहेको नामिबिया ताजा अवस्थामा २६.० ओभरमा १०३ रनमा खेलिरहेको छ।
काठमाडौं । दिमाग तेज बनाउनका लागि बदाम ओखर खाने होइन बिजुलीको हल्का झट्का खाँदैछन् मानिसहरु, त्यो पनि घरमै । कोभिडका बेला चर्चित भएको फगिङको ट्रेण्डपछि अब घरमै दिमागको उत्तेजना बढाउने (at–home brain stimulation) प्रविधिको क्रेज बढिरहेको छ । त्यस अन्तर्गत मानिसको टाउकोमा इलेक्ट्रोड लगाएर केही मिनेटका लागि विजुलीको झट्का दिइन्छ । अनौठो त के भने […]