काठमाडौँ – फेसबुकले कम्पनीले नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरवर्गले बिहीबार कम्पनीक्व् नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम परिवर्तन गरिएको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन।’ कम्पनीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने, ‘हाम्रो ब्रान्ड यति दृढ […]