२१ वर्षपछि मेट गालामा हिलारी क्लिन्टन, यस्तो देखियो सेलिब्रेटीको ‘शो अफ’

सोमबार राति अमेरिकाको मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा सेलिब्रेटीहरुको घुइँचो लाग्यो। मेट गाला २०२२ मा सहभागी हुन संगीत, फेसन, खेल र फिल्म क्षेत्रका सेलिब्रेटीहरु पुगेका थिए। दुई वर्षपछि ‘फन्ड रेजर’का लागि आयोजित यो कार्यक्रम पुरानै शैलीमा फर्किएको हो। दुई वर्षसम्म उक्त कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको थियो। मेट गालामा…

सम्बन्धित सामग्री

७० मिलियन डलर क्षतिपूर्तिको माग गरेका ट्रम्पलाई १० लाख डलर जरिवाना

एजेन्सी । बिहीबार अमेरिकी जिल्ला न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई करिब १० लाख डलर जरिवाना लगाएका छन्। ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७० मिलियन डलर क्षतिपूर्तिको माग गर्दै मानहानीको मुद्दा दायर गरेका थिए। अदालतले हिलारी क्लिन्टन र अन्य विरुद्ध दायर गरिएको मानहानीको मुद्दालाई ‘व्यर्थ’ भनेको छ। डोनाल्ड ट्रम्पले गत मार्चमा हिलारी क्लिन्टन, डेमोक्र्याटिक नेशनल कमिटी र अन्यले […]

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा पढाउने

पूर्व विदेशमन्त्री र राष्ट्रपति पदकी पूर्व डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टन अर्को महिना कोलम्बिया स्कूल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयर्समा प्रोफेसर अफ प्राक्टिसका रुपमा सामेल हुने विश्वविद्यालयले बिहीबार घोषणा गरेको छ । क्लिन्टनले नयाँ नीति समाधानहरू विकास गर्ने उद्देश्यले बलियो बहस र सहयोगको लागि विश्वभरका उत्कृष्ट नीति दिमागवालाहरू भेला गर्न प्रमुख नयाँ स्कूल अफ इन्टरनेशनल एण्ड […]

फिनल्याण्डकी प्रधानमन्त्रीको विवादास्पद डान्सको समर्थनमा हिलारी क्लिन्टन

एजेन्सी, १३ भदौ । केही दिनयता फिनल्याण्डकी प्रधानमन्त्री साना मारिनको पार्टीको भिडियो चर्चाको विषय बनेको छ । धेरैले यसको निन्दा गरिरहेका छन् । यसैबीच पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले मरिनलाई समर्थन गरेकी छन् । क्लिन्टनले ट्वीटरमा मरीनको समर्थनमा आफ्नो तस्बिर साझा गरेकी छन्। जसमा उनी क्लबमा डान्स गरिरहेको देखिएकी छिन् । हिलारीले २०१२ मा विदेश […]

अमेरिकामाथि रुसी प्रतिबन्धः नौ सय ३६ जनाको सूचीमा बाइडेन, ट्रम्प परेनन्

रुसले आफ्नो मुलुकमा प्रवेश प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिहरुको अद्यावधिक सूची जारी गरेको छ। सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र अमेरीकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन्।...

अमेरिकामाथि रुसी प्रतिबन्ध: राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूची, ट्रम्प परेनन्

रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन । आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर रायको विरुद्ध गएका थिए । पछ

ट्रम्पद्वारा क्लिन्टन र ‘डिप स्टेट’ विरुद्ध मुद्दा दायर

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टन, डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समिति र अरु २६ जनाविरुद्ध मुद्दा दायर गरेका छन् । सन् २०१६ मा आफ्नो चुनावी अभियानविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै ट्रम्पले मुद्दा दायर गरेका हुन् । रुसले आफूलाई सहयोग गरेको भन्दै अमेरिकाको ‘डिप स्टेट’ (प्रत्यक्ष नदेखिने तर देशभित्रको गोप्य भित्री संयन्त्रमा रहेको) ले झूठो आरोप […]

हिलारी क्लिन्टनलाई कोरोना संक्रमण

एजेन्सी । अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई कोरोना संक्रमण भएको छ । हिलारी क्लिन्टन आफैंले सामाजिक सञ्जालमा यो जानकारी दिएकी हुन् ।

हिलारी क्लिन्टनकी विश्वासपात्रद्वारा यौनबारे सनसनीपूर्ण खुलासा

एजेन्सी, १० कात्तिक । हिलारी क्लिन्टन विश्व चर्चित महिला हुन् । उनी अमेरिकी राष्ट्रपतिकी उम्मेदवार हुन् । पूर्व राष्ट्रपति विल क्लिन्टन उनका पति हुन् । हिलारीकी नजिककी सहयोगी हुन् हुमा अवेडिन । उनलाई हिलारीको छोरी जस्तै मानिन्थ्यो । अवेडिन डेमोक्रयाटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारका लागि पनि बढेकी थिइन् । ४५ वर्षीया अवेडिनले हालै पुस्तक लेखेकी छिन् […]

अमेरिकी नेतृ हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त

सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहेकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा