काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टन, डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समिति र अरु २६ जनाविरुद्ध मुद्दा दायर गरेका छन् । सन् २०१६ मा आफ्नो चुनावी अभियानविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै ट्रम्पले मुद्दा दायर गरेका हुन् । रुसले आफूलाई सहयोग गरेको भन्दै अमेरिकाको ‘डिप स्टेट’ (प्रत्यक्ष नदेखिने तर देशभित्रको गोप्य भित्री संयन्त्रमा रहेको) ले झूठो आरोप […]