अमेरिकामाथि रुसी प्रतिबन्ध: राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूची, ट्रम्प परेनन्

रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन । आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर रायको विरुद्ध गएका थिए । पछ

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीमाथि रुसी प्रतिबन्ध

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ।  रुसी विदेश मन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम...

दुई मन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि रुसी प्रतिबन्ध

मस्को । रुसले ऊर्जा र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ । ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ । रुसी राजनीतिक एवम् अन्य अधिकारीका साथै व्यापार प्रतिनिधिहरूविरुद्ध अमेरिकी प्रतिबन्धको बदलामा मस्कोले अमेरिकी नागरिकहरूमाथि यात्रा प्रतिबन्ध लगाएको हो । विदेश मन्त्रालयले […]

अमेरिकी काँग्रेसका ३९८ र क्यानडाको सिनेटका ८७ सदस्यमाथि रुसी प्रतिबन्ध

युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदला स्वरूप रुसले बुधवार अमेरिकी काँग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ।  ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

अमेरिकी काँग्रेसका ३९८ र क्यानडाको सिनेटका ८७ सदस्यमाथि रुसी प्रतिबन्ध

युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदला स्वरूप रुसले बुधवार अमेरिकी काँग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ।  ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि रुसी प्रतिबन्ध

युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदलास्वरूप रुसले बुधबार अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।  ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । उनीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । ओटावाको ‘अदूरदर्शी’ नीतिहरूको जबाफमा थप कदम चालिने पनि विदेश