बारा-२ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।...

सम्बन्धित सामग्री

तयार भयो बारामा मतदानस्थल [तस्बिरहरु]

आइतबार हुने बारा–२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि मतदाता आतुर देखिएका छन् । ‘मतदान गर्न उत्साही छौं,’ महागढीमाई नगरपालिका ९ का ७० वर्षीय महादेव राय यादवले भने, ‘सबैतिर सुरक्षा कडा रहेकाले यसपाली मतदाताहरु निर्धक्क छन् ।’