काठमाडौं उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ ।पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर...
२५ जेठ, काठमाडौं । धादिङको धुनिबेसीस्थित बञ्चरेडाँडामा बनेको नयाँ ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीयले दिएका छैनन् । १० वैशाखदेखि फोहोर फाल्न बन्द गरिएको नुवाकोटको ककनी गाउँपालिकास्थत सिसडोल ल्यान्डफिल साइट भने जोखिमयुक्त अवस्थामा पुगिसकेको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को अध्ययन टोलीले सिसडोलको ल्यान्डफिल साइट क्षेत्रमा थप फोहोर फालिए […]
काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।
काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्।काठमाडौंको फोहोर व्यवस्थापनका बारेमा स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययनका लागि सिसडोल गएको मेयर बालेनले जनाएका छन्।दुवैले त्यहाँ पुगेर स्थानीयका समस्या र त्यसको दीर्घकालिन समाधानको उपायका बारेमा छलफल गरेका थिए। काठमाडौंको फोहोर व्यवस्थापनल
नागरिक अभियन्ताहरू आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्याउने अभियान सुरु गरेका छन । नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौंको फोहोर उठाइ सिसडोल डम्पिङ साइटसम्म पुर्याउने अभियान सुरु गरेका हुन् । काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न […]
नागरिक अभियन्ताहरू आफैँले काठमाडौँको फोहोर सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका छन् । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले विगत २५ दिनयता काठमाडौँ उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौँको फोहोर उठाइ सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका हुन् । काठमाडौँको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरू रहेको विश्व सरसफाइ
राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ ।फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो । प्रधानमन्त्री कार्यालयमा भएको बैठकम
राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ ।
फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेड...
३ असार, काठमाडौं । दुई दिनदेखि काठमाडौंबाट फोहोर बोकेर औखरपौवा (सिसडोल) पुगेका गाडीले फोहोर फाल्ने ठाउँमा जान पाएका छैनन् । काठमाडौं उपत्यकाभित्रको फोहोर बिर्सजन गर्न गएका गाडीलाई फोहोर बिसर्जन गर्ने ठाउँको अभाव भएको छ भने साइटसम्म पुग्न सडकको अवस्था पनि बिग्रिएको छ । सडक पनि बिग्रिएको र फोहोर फाल्ने ठाउँ पनि भरिएको कारण फोहोर बिसर्जन […]