सिसडोल ल्यान्डफिल जोखिमयुक्त, थप फोहोर नखसाल्न सुझाव

२५ जेठ, काठमाडौं । धादिङको धुनिबेसीस्थित बञ्चरेडाँडामा बनेको नयाँ ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीयले दिएका छैनन् । १० वैशाखदेखि फोहोर फाल्न बन्द गरिएको नुवाकोटको ककनी गाउँपालिकास्थत सिसडोल ल्यान्डफिल साइट भने जोखिमयुक्त अवस्थामा पुगिसकेको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को अध्ययन टोलीले सिसडोलको ल्यान्डफिल साइट क्षेत्रमा थप फोहोर फालिए […]

सम्बन्धित सामग्री

सिसडोलको फोहोर निजी क्षेत्रलाई ठेक्कामा दिने तयारी गर्दै महानगर

फोहोरबाट मल, बिजुली र ग्यास उत्पादन गर्ने निकायको खोजी गरिँदै काठमाडौं महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा डम्प (पुरेको) गरेको फोहोर निजी कम्पनीलाई ठेक्कामा दिने योजना अघि सारेको छ । फोहोरबाट मल, बिजुली, ग्यास...

सिसडोल ‘पोस्ट क्लोजिङ’ नहुँदा ११ हजार बासिन्दा प्रभावित

काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा लैजान थालेपछि सिसडोल ल्यान्डफिल साइट बेवास्तामा परेको छ । महानगरले बजेट सार्वजनिक भएलगत्तै सिसडोलमा ‘पोस्ट क्लोजिङ’ (पूर्ण रूपमा बन्द)को काम अगाडि बढाउने भने पनि...

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो । तर, केही दिनयता टेकुको फोहोर सबै उठेको

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

काठमाडौँ – साढे दुई दशकदेखि काठमाडौँमा फोहोरको समस्या रहँदै आएको छ। कतिसम्म भने कहिलेकाहीँ त महिनौँ दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैन। गत चैतयता काठमाडौँमा थुप्रिएको फोहोर उठ्न सकेन। सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौँमा फोहोर थुप्रिएको थियो। त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई […]

काठमाडौंको फोहोर बन्चरेडाँडामा‚ सिसडोल ल्यान्डफिल साइट बन्द गरिने

काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो ।

ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ। चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौँ महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ।वैज्ञानिक डा. भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास बाहिरिन नसकेको कारण विस्फोट भएर आगलागी हुने सम्भावना रहेको उल्लेख छ। फोहोर व्यवस्थापन गर्न नसक्दा फोहोर गुम्सेर

उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या देखिएको छ । एक साताअघि मात्र स्थानीयसँग सहमति भएर १२ दिन लामो अवरोध समाप्त भई सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरु भएको थियो । ठेकेदार कम्पनीले काम ढिलो गरेको भन्दै स्थानीयले फेरि हिजो बुधबार दिनभर फोहोर बोकेका सवारीलाई तीनपिप्लेमा रोकेका थिए । यही फागुन १ गतेदेखि मुड्खु गेटदेखि […]

उठ्न थाल्यो फोहोर

काठमाडौ, भदौ १७ । काठमाडौं उपत्यकामा केही दिनदेखि थुप्रिएको फोहोर बुधबारबाट उठ्न थालेको छ । फोहोर उठ्न थालेसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रिया सुरु भएको छ । काठमाडौं महानगरपालिकाबाट बुधबार एक सय ट्रकमा फोहोर सङ्कलन गरी सिसडोल ल्यान्डफिल साइट पु¥याइएको र ती ट्रकमा पुनः फोहोर सङ्कलन कार्य भइरहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए […]

काठमाडौँमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ ।फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो । प्रधानमन्त्री कार्यालयमा भएको बैठकम

काठमाडौंको फोहोर व्यवस्थापनमा गम्भीर समस्या, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेड...