काठमाडौँमा एक सातादेखि फोहोर व्यवस्थापन ठप्प, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ ।फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो । प्रधानमन्त्री कार्यालयमा भएको बैठकम

सम्बन्धित सामग्री

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

काठमाडौँ- साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् । गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको ...

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो । तर, केही दिनयता टेकुको फोहोर सबै उठेको

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

काठमाडौँ – साढे दुई दशकदेखि काठमाडौँमा फोहोरको समस्या रहँदै आएको छ। कतिसम्म भने कहिलेकाहीँ त महिनौँ दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैन। गत चैतयता काठमाडौँमा थुप्रिएको फोहोर उठ्न सकेन। सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौँमा फोहोर थुप्रिएको थियो। त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई […]

सिसडोलमा बिरामी जाँच्दै मिस नेपाल अर्थ सरिशा श्रेष्ठ, १६० जनाले लिए सेवा

काठमाडौं । मिस नेपाल अर्थ सरिशा श्रेष्ठ पेशाले डाक्टर पनि हुन् । टाइटल जितेयता उनी पेशागत कर्ममा पनि सक्रिय छिन् । विहिबार उनले सिसडोल ल्यान्डफिल साइट नजिकै स्वास्थ्य शिविर चलाइन् । सो क्षेत्रमा कार्यरत फोहोर संकलक र स्थानीय बासिन्दासहितका १६० जनाले सरिशाको शिविरबाट निःशुल्क स्वास्थ्य सेवा लिए । ‘हरित सोच : दिगो फोहोर व्यवस्थापन’ कार्यक्रमअन्तर्गत […]

फोहोरको लिच्चडले सिसडोलको पानी पनि प्रदूषित

काठमाडौं, जेठ २५ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाइँ जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको हो […]

वैज्ञानिकले गरे सिसडोलको अध्ययन : फोहोरको लिच्चडले पानी पनि प्रदूषित

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाइँ जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको हो। टोलीले लिच्चड मिसिएर भएको […]

दुई दिनदेखि उठेन उपत्यकाको फोहोर

दुई दिनको वर्षाले उपत्यकाको फोहोर व्यवस्थापन फेरि प्रभावित बनेको छ । हाल फोहोर फाल्दै आएको सिसडोल ल्यान्डफिल साइट जाने बाटो बिग्रिएपछि शुक्रबारदेखि फोहोर नउठेको हो । पानी परेपछि सिसडोलतर्फको कच्ची सडक बिग्रिएको...

फोहोर व्यवस्थापनमा समस्या, केही दिन घरमै व्यवस्थापन गर्न महानगरको अपिल

ईश्वरराज ढकाल, काठमाडौं । केही दिनदेखि परेको वर्षाका कारण सिसडोल ल्यान्डफिल साइट क्षेत्र हिलाम्य भएपछि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन । यसले गर्दा एक सातादेखि काठमाडौं र आसपासका क्षेत्रमा फोहोर थुप्रेर सडक, गल्ली, बजार लगायत सबै क्षेत्रमा नाक थुनेर हिड्नुपर्ने अवस्था पैदा भएको छ । राजधानीका सबै क्षेत्रमा फोहोर थुप्रिएपछि काठमाडौं महानगरपालिकाले केही दिन […]

काठमाडौंको फोहोर व्यवस्थापनमा गम्भीर समस्या, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेड...