आज कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिँदै

सुरुवातदेखि नै आफूविरुद्ध चर्को दबाब महसुस गर्दै आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अन्तत: आज संसद्मा विश्वासको मत लिँदैछन् । दिउँसो २ बजे हुने मतदानबाट उनी नेतृत्वको सरकारको भविष्य निर्क्यौल हुनेछ ।

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दा एमाले सांसद अनुपस्थित

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । यसअघि मुख्यमन्त्री शाहीले हिजो (मंगलबार) विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै आज (बुधबार)का लागि सारिएको थियो । तर आज पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा सहभागी […]

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। दिउँसो एक बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले हिजै विश्वासको मत लिने भनिए पनि विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव मात्रै पेश गरेका थिए।  हिजो पेश गरिएको प्रस्तावमा आज मत विभाजन हुनेछ। हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि उनले आज विश्वासको मत लिन लागेका हुन्।  पार्टीको महाधिवेशनका कारण प्रदेशसभा बैठकमा एमाले सांसद उपस्थित

कर्णालीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । नियुक्त भएको ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम शाहीले विश्वासको मत लिन लागेका हुन् ।शाही नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मत लिने मिति नजिकिँदा सत्ता […]

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत -  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज  विश्वासको मत लिँदै हुनुहुन्छ  । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।  आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री शाहीलाई तीन दलका २१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा ३५ जना प्रदेश सभा सदस्य रहेक...

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं :  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वावसको मत लिँदै छन्।दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन्। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।  बैठ

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा !

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकार राजीनामा दिनुभएकाे छ । उहाँले आज सोमवार मन्त्रिपरिषद्काे बैठकपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे ।  सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको बताउनुभयो । सङ्घीयता कार्यान्वयनका क्रममा आफू नेतृत्वको प्रदेश सरकारको ऐतिहासिक जग बसालेको, सङ्घीय सरकारसँगको समन्वयमा कर्णाली तथा भेरी करिडोर राष्ट्रिय प्र...

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

न्युज अफ नेपाल ,काठमाडौं । अविश्वासको प्रस्ताव पेस भएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेसँगै नेकपा एमाले र माओवादी केन्द्रले कांग्रेसलाई आफ्नो […]

प्रदेश सभामा आज कर्णालीका मुख्यमन्त्री शाहीको बहुमत परीक्षण हुँदै

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका ठानिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शुक्रवार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । शुक्रवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिँदैछन् । कर्णाली प्रदेश सभामा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् । कर्णालीमा एमालेबाहेक अन्य दलसँग स्पष्ट बहुमत नपुग्ने भएपनि मुख्यमन्त्री शाहीले एमालेका केही सांसदको समर्थन पाउने आशा गरेका छन् । सत्तारुढ...