ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/०७८ मा आफ्ना सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औं वार्षिक साधारणसभाको स्वीकृति पश्चात आव २०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट सेयरधनीलाई २ अर्र्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनश सेयर १० प्रतिशत र नगद लाभांश ३.५० […]