सर्लाही क्षेत्र न. ४ को मतगणना स्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाईते भएका छन् । झडपमा ३५...पूरा पढ्नुहोस् »
वीरगंज : खसेको मतको मुचुल्काभन्दा बढी मत पाइएको भन्दै नेपाली कांग्रेस र राजपा नेपालको विरोधका कारण वीरगंज महानगरपालिकाको मतगणना स्थगित भएको छ।
पटक-पटक निर्वाचन आयोगलाई यसबारे जानकारी गराइएको तर कुनै सुनवाई नभएकाले मतगणना स्थलबाट प्रतिनिधि फर्काइएको राजपा नेपाल र नेपाली कांग्रेसले जनाएको छ। मतगणना स्थलबाट फोरम नेपाल बाहेकका प्रायः
महोत्तरीका १५ वटै तहको मतगणना सकिएको छ। मतगणना थालिएको ६ दिनपछि महोत्तरीको सबै स्थानीय तहको मतगना सकिएको हो । महोत्तरीमा सबैभन्दा बढी ७ स्थानीय तह जितेको राजपा ठूलो पार्टी बनेको छ। उसले महोत्तरीमा ३९ वटा वडाध्यक्षसमेत जितेको छ। यस्तै ४ स्थानमा विजयी भएको माओवादी केन्द्र दोस्रो तथा ३ स्थानीय तहमा विजयी भएको नेपाली कांग्रेस तेस्रो…
सर्लाही । मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका...