सर्लाहीमा विवादपछि मतगणना रोकियो

सर्लाही । मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका...