विवादपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकियो

मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।