अमरेशको क्षेत्रको मतगणना स्थलमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप :: Pahilopost.com

मलंगवा : सर्लाही क्षेत्र नं. ४ को मतगणना स्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाइते भएका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ। कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेशकुमार मिश्र बीच कडा प्रतिस्पर्धा भइरहेको

सम्बन्धित सामग्री

सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, ३ जना घाइते

२५ मंसिर, सर्लाही । सर्लाहीको मलंगवामा राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा गोडैता–१०, सिसौटिया निवासी ३५ वर्षीय कपलेश्वर मण्डल, बलरा नगरपालिका–१०, सुदा निवासी सुरेन्द्र सिंह र चक्रघटा–२, बेल्हीका रामछविला शाह छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार …

जनकपुरमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, ज्याकेट फुकालेर मतदान गर्ने सहमति

धनुषा: जनकपुर उपमहानगरपालिका २४ स्थित बसहीयाको गान्धी आश्रम मतदान केन्द्रमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। बिहान बसहियाको गान्धी मतदान केन्द्रमा कांग्रेसका कार्यकता प्रदेश २ जनकपुर राजाधानी लेखिएको ज्याकेट लगाएर मतदान गर्न खोज्दा ज्याकेट फुकाल्न माग गर्दै राजपा कार्यकताहरुले ह...

सर्लाहीमा राजपा र कांग्रेस कार्यक्रर्ताबीच झडप, ४ राउण्ड हवाई फायर

केन्द्रमा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ । भडपले उग्र रुप लिएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको

रौतहटमा कांग्रेस र राजपाबीच झडप, राजपाका १ कार्यकर्ताको मृत्यु

गौर : रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ बलुवाटोलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपा कार्यकर्ता ५० वर्षीय रामपुकार यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। चुनावको विषयलाई लिएर गएराति भएको सो झडपमा संलग्न रहेको आशंका...

मतपरिणामलार्इ लिएर राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

रौटहतको कटहरिया नगरपालिकामा राजपा र नेपाली कांग्रेसबीच झडप हुँदा एक जना राजपा कार्यकर्ताको मृत्यु भएको छ ।  चुनावी विषयमा राजपा र