तरलता सहज बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोष जस्ता ठूला संस्थामा रहेको रकमलाई बोण्ड वा अन्य व्यवस्थामार्फत बजारमा परिचालन गरी तरलता सहज बनाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थासँग भएको नगद उपलब्धताको अवस्था, तुरुन्त लगानी गर्ने क्षमता र दायित्व पुरा गर्न सक्ने सक्षमता नै तरलता हो । […]
रौतहट : डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी मुख्य गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा बापत पाउनुपर्ने करिब ६० लाख रुपैयाँ सम्बन्धित खातामा जम्मा नभएको भन्दै कर्मचारी आन्दोलित भएका हुन्।१८ महिना देखिको सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै आन्दोलनमा उत्रिएको कर्मचारीले बताए ।जुनियर वन प्राविधिक संघ रौतहटका अध्यक्ष विजयलाल दत्तले कर्मचारीको पाउनुपर्ने सुविधाको रकमका विषयमा पटक—पटक आवाज उठाउँदा समेत सुनवाइ न
घाटा थेग्नै नसक्ने स्थितीमा पुगेपछि नेपाल आयल निगमले सरकारलाई पत्र लेखेको छ । निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो ।निगमले लेखेको पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम उपलब्ध गराउन माग गरेको छ । यसको सम्पूर्ण व्यवस्था अर्थमन्त्रालयले मिलाउनुपर्ने निगमको भनाइ छ । यदी यसो नभएमा निगम सञ्चालनमा समस्या पर्ने पत्रमा उल्लेख छ ।यस्तै, पेट्रोलियम पदार्थको आयात गर्दा तिर्नुपर्ने कर
काठमाडौं । नेपाल वायुसेवा निगमलाई दिएको ऋण नउठेपछि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले अर्थमन्त्रालय गुहारेका छन् । सोमबार अर्थमन्त्रालयलका राजस्व सचिव, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष बीच छलफल भएको छ । सो छलफलमा राजस्वसचिव कृष्णिहरि पुष्करले हालको अवस्थामा सरकारले पैसा तिर्न नसक्ने जानकारी दिए । नागरिक लगानी कोष र कर्मचारी सञ्चय […]
काठमाडौं । कर्पोरेट पेले यस आर्थिक वर्षमा १० अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्स्यौट गरेको छ । ८ सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुसँग जोडिएको कार्पोरेट पेले यस प्रणालीमार्फत ५० हजारभन्दा बढी भुक्तानी कारोबार गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । कर्पोरेट पेमार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, […]
नेपाल आज । सरकारले प्रथम सामाजिक सुरक्षा दिवस मनाउन उल्कै गरी प्रचार गरेको छ । यो दिवस सरकारले मंगलबार औपचारिक रुपमा मनाउनेछ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्तै तर ...
नेपालको वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाका अतिरिक्त बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैंकलगायतका संस्थाहरू वित्तीय प्रणालीकै अभिन्न अंगका रूपमा रहेका छन् ।यसबाहेक…