सरकारलाई निगमको पत्र – पेट्रोलियम कर हटाउनुपर्यो, जोरबिजोर लगाउनुपर्यो

घाटा थेग्नै नसक्ने स्थितीमा पुगेपछि नेपाल आयल निगमले सरकारलाई पत्र लेखेको छ । निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो ।निगमले लेखेको पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम उपलब्ध गराउन माग गरेको छ । यसको सम्पूर्ण व्यवस्था अर्थमन्त्रालयले मिलाउनुपर्ने निगमको भनाइ छ । यदी यसो नभएमा निगम सञ्चालनमा समस्या पर्ने पत्रमा उल्लेख छ ।यस्तै, पेट्रोलियम पदार्थको आयात गर्दा तिर्नुपर्ने कर

सम्बन्धित सामग्री

किन भयो पेट्रोलियम कर कटौतीमा ढिलाइ ?

सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेपनि पेट्रोलियम कर कटौती गर्न भने ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शनिबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाउने निर्णय सुनाएका थिए ।पेट्रोलमा २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाएर जनालाई राहत दिइएको बडूको भनाइ थियो । तर, अर्थ कानुनी समस्याका कारण कर घटाउने निर्णय कार्यान्वयनमा ढिलाई भएको ह

किन भयो पेट्रोलियम कर समायोजनमा ढिलाइ ?

सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेपनि पेट्रोलियम कर कटौती गर्न भने ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा शनिबार उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ घटाउने निर्णय सुनाएका थिए ।पेट्रोलमा २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाएर जनालाई राहत दिइएको बडूको भनाइ थियो । तर, अर्थ कानुनी समस्याका कारण कर घटाउने निर्णय कार्यान्वयनमा ढिलाई भएको ह

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड इमान्दार नबन्दा नेकपा विभाजन भएको बताएका छन्। माओवादीका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भए देशका सबै समस्या समाधान गर्ने दाबी गरेकाछन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय तहहरुले बजेट सार्वजनिक गरेका छन्।

पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं। संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ। नेपालका ११ जिल्लामा कोरोना संक्रमित देखिएको छ। ललितपुर महानगरले वैकल्पिक ल्यान्डफिलको अध्ययन गर्ने भएको छ। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ुप्रचण्डु इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। टिकापुरबाट खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन्।

पेट्रोलियम कर ५० प्रतिशत घटाउन निर्देशन

संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । ‘पेट्रोलियम पदार्थको चरम मूल्यबृद्धिबाट पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी जनतालाई राहत उपलब्ध गराउन विद्यमान अन्तर्राष्ट्रिय परिवेशबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन दिने’,

अमेरिकी राष्ट्रपतिद्वारा तीन महिनाका लागि पेट्रोलियम कर स्थगित गर्न आह्वान

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्धनको आकाशिदो मूल्य नियन्त्रण गर्ने उद्देश्यले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर तीन महिनाका लागि स्थगित गर्न आह्वान गर्नुभएको छ । अमेरिकामा प्रति ग्यालन अर्थात साढे चार लिटर भन्दा बढी पेट्रोलको मूल्य पाँच डलर पुगेको छ जुन एक वर्ष अघि तीन डलर मात्रै थियो । आगामी नोभेम्बरमा हुने संसदीय चुनावलाई […]

जनताको ढाड सेक्ने पेट्रोलियम कर

अहिले रुस र युक्रेनबीच युद्ध सुरु भएकाले तत्कालै विदेशी बजारमा कच्चा तेलको मूल्य घट्ने संभावना छैन। यो युद्ध बढ्दै जाने र अन्य मुलुक पनि जोडिँदै गए आगामी दिनमा तेलको भाउ झनै बढ्नेछ।...

भारतमा पेट्रोलियम पदार्थमा कर बढ्यो तर मूल्य घट्यो

भारतमा पेट्रोलियम कर वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि मूल्य स्थिर