तरलता व्यवस्थापनमा कुशलता

तरलता सहज बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोष जस्ता ठूला संस्थामा रहेको रकमलाई बोण्ड वा अन्य व्यवस्थामार्फत बजारमा परिचालन गरी तरलता सहज बनाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थासँग भएको नगद उपलब्धताको अवस्था, तुरुन्त लगानी गर्ने क्षमता र दायित्व पुरा गर्न सक्ने सक्षमता नै तरलता हो । […]

सम्बन्धित सामग्री

आर्थिक मन्दीमा बजेटको बाटो

उच्च मुद्रास्फीति नियन्त्रणका लागि कसिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदा विश्वमै बैंकहरूलाई तरलता व्यवस्थापनमा समस्या देखिएको छ । त्यसैको कारण अमेरिकी बैंकहरू तरलता व्यवस्थापन गर्न नसकेर बन्द हुन पुगे । पछिल्लो पटक नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले फस्र्ट रिपब्लिकन बैंक टाट पल्टेको जनायो । योभन्दा अघि सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टेका थिए । […]

राष्ट्रिय सहकारी बैंकले बनायो ३ अर्बको तरलता व्यवस्थापन कोष

सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ ।बैंकको सञ्चालक समितिको साउन १९ गते बिहान सम्पन्न सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैंकका अध्यक्ष केबीउप्रेतीले जानकारी दिए ।बैंकमा […]

केन्द्रीय बैंकलाई तरलता व्यवस्थापनमा सकस

नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा कर्जा बढाउने नीति लिएको छ, तथापि यसको कार्यान्वयन पक्ष निष्प्रभावी देखिएको छ । बैंकिङ स्रोतका अनुसार उत्पादनशील क्षेत्रमा कर्जाको माग नभएका कारण उपभोग र आयातमा मात्र कर्जाको माग भएको देखिन्छ । उद्योगधन्दा र निर्माण क्षेत्रको कर्जा घटाएर उपभोगको क्षेत्रमा कर्जा बढाउँदा तरलता संकट थप चुलिने देखिन्छ । उत्पादनशील क्षेत्रमा कर्जाको […]

तरलता समस्या समाधानमा परिसंघका ६ सुझाव

परिसंघका अनुसार निक्षेप मिश्रणका कारण तरलता असन्तुलन भइरहेको छ। खास गरी निक्षेपमा चल्ती र बचतको अंशभन्दा मुद्दतीको अंश बढेकाले तरलता व्यवस्थापनमा दबाब पुगेको छ।...

तरलता व्यवस्थापनमा लुकेका पक्षहरू

सरकारले राजस्व धेरै असुल गर्छ, तर खर्च भने नगण्य गर्छ । सरकारको खातामा जम्मा भएको पैसा बैंकको निक्षेपमा गणना हुँदैन । नेपालको कुल गार्हस्थ्य उत्पादन ४० खर्ब रुपैयाँ छ । यहाँ बैंकिङ निक्षेप रकम ४८ खर्ब रुपैयाँ छ । वार्षिक व्यापार घाटा १४ खर्ब रुपैयाँ छ । वार्षिक १० खर्ब रेमिट्यान्स आउने गर्छ । सरकारले […]

कच्चापदार्थ आयातकालागि छुट्टै व्यवस्था गर्न परिसंघको माग

काठमाडौं, मंसिर १० । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया जनाएका छन् । समीक्षाको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ भने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । समीक्षामार्फत कर्जा निक्षेप अनुपातमा केही लचकता अपनाइएकाले बैंकहरूलाई तरलता व्यवस्थापनमा केही राहत हुने परिसंघको धारणा रहेको छ । चेम्बरले भने यसले तरलताको दीर्घकालिन […]

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले हिजो जारी गरेको सूचनाअनुसार बैंकले आउँदाे कात्तिक ११ गते परिपक्व हुने १० अर्ब रुपैयाँ बराबरको रिपो बोल कबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । बजारमा तरलताको अभावले बैंक...

१० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । बजारमा तर

राष्ट्र बैंकले तरलता व्यवस्थापन सहज बनाउन २० अर्बको रिपो जारी गर्ने

नेपाल राष्ट्र बैंकले बिहीवार २० अर्ब रुपैयाँ बराबरको ७ दिन अवधिको लागि रिपो जारी गर्ने भएको छ। गएको केही साता देखि बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनमा समस्या हुँदै गएकाले राष्ट्र बैंकले बोलकबोल माध्यमबाट रु.२० अर्ब बराबरको रिपो जारी गरेर बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न लगेको हो। यस उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त "क", "ख" र "ग" वर्गका बैंक वित्तिय संस्थाहरुले भाग लिन पाउनेछन् भने भाग लिने बैंक वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकसँग अनिवार्य रुपमा माष्टर रिपर्चेज एग्रीम...

तरलता व्यवस्थापनमा चुनौती

तरलता भनेको निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने बैंकको क्षमता हो । त्यसैले बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ र बैंकले यस्तो क्षमतामा असर नपर्ने गरी कर्जा नीति तय गर्नुपर्छ । बैंकमा व्यक्ति तथा विभिन्न संघसंस्था, कम्पनी, संस्थान आदिबाट संकलन हुन आएको रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ र उनीहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने दायित्व स्वयं बैंकको हुन्छ ।