काठमाडौः जुम्लामा १७ दिन देखि अनसरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
सरकारले शिक्षा सचिवको नेतृत्वमा गृह र स्वास्थ्यका सहसचिव सम्मिलित वार्ता टोली गठन गरेको हो।
अनसनको कारण सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा.केसीको स्वास्थ्य अवस्था गएरातिबाट थप जटिल बनेको छ।
रातको २ बजे