रेशम चौधरीको रिहाइबारे वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा सरकारी वार्ता टोली गठन

सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने लगायत थारु संघर्ष समितिका माग सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारले वार्ता टोली गठन गरेको जानकारी गराएका हुन् । वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् । थारु समुदायले उठाएका १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको र सोमवारैबाट थारु कल्याणकारिणी सभासँग वार्ता ...

सम्बन्धित सामग्री

सरकार र मिटरब्याजपीडितबीच वार्ता शुरु

काठमाडौँ : गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच आज (आइतवार) औपचारिक वार्ता शुरु भएको छ। मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ।सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो। सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन

सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, आजै बार्ता टोली घोषणा गर्ने तयारी

थारु कल्याणकारिणी सभा ९थाकस० का अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग बार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले तीन सदस्यीय बार्ता टोली गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार बार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा ९एमाले० केन्द्रीय सदस्य भगवती चौधरी रहनुभएको छ ।

सरकार र 'विप्लव' समूहबीच आजदेखि औपचारिक वार्ताकाे तयारी

काठमाण्डाै - सरकार र प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' समूहबीच आजदेखि औपचारिक वार्ता सुरु गर्ने तयारी भएको छ । वार्ताका लागि दुवै समूहले वार्ता समिति गठन गरेका छन् । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ । यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहले वार्ता टोली गठन गरेको छ । विप्लव समूहले वार्ताका लागि आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका ...

सरकार–विप्लव वार्ता प्रयासः इमानदार नभए निरर्थक

सरकारले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्न चासो दिइरहेको बेला गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन्। सरकारी वार्ता टोली गठन भएलगत्तै विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गरेको छ।

डा. केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन

३२ असार, काठमाडौं । सरकारले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । जसको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् ।

डाक्टर केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन

काठमाडौं, १२ साउन – सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिवको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।केसीसँग वार्ता गरेर

डाक्टर केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन

काठमाडौं, १२ साउन – सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिवको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।केसीसँग वार्ता गरेर

डाक्टर केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन

काठमाडौं, १२ साउन – सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिवको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।केसीसँग वार्ता गरेर