भूपू गाेर्खा सैनिककाे माग पुरा गर्न सरकारी वार्ता टोली गठन गर्न समाजवादी काँग्रेसको माग

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकका माग पुरा गर्नका लागि तत्काल नेपाल सरकारले वार्ता टोली गठन समाजवादी काँग्रेसले सरकारसाग माग गरेको छ । सोमबार उक्त पार्टीले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त पार्टीका उपाध्यक्षसमेत रहेकी संयुक्त संघर्ष समितिकी सचिव पुष्पा राणा यस्तो माग गरेकी हुन् । नेपाल सरकारले समयमै वार्ता टोली गठन नगर्दा वेलायती सैनिक सरह […]