धान दिवसको अवसरमा धादिङको धुनेबेशी नगरपालिका वडा २ महेशफाँटमा रोपाई महोत्सव भयो। वातावरण संरक्षण तथा विकास समिति र गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा भएको महोत्सवमा पञ्चेबाजासमेत घन्काइयो।
रोपाइका लागि चार हल गोरु व्यवस्था गरिएको थियो भने महोत्सवमा सहभागी हुन काठमाडौंबाट पनि बाउसे र रोपहारले पुगेका थिए। स्थानीयको