दैलेख– पाँचवटा बाजाहरूको समूहलाई पञ्चेबाजा भनिन्छ । कुनै बेला चाडबाड नजिकिँदा होस् वा अन्य कुनै मेला पर्वमा बाजा घन्किन्थे । कर्णाली तथा सुदूरपश्चिममा घन्किने पञ्चेबाजा पहिलेजस्तै अहिले घन्किनै छोडेका छन् । बढ्दो आधुनिकतासँगै र व्यावसायिक नबन्दा लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय पञ्चेबाजा भन्नेबित्तिकै सानादेखि वृद्धवृद्धासम्म हुरूकै हुन्थे । बढ्दो आधुनिसँगै पञ्चेबाजा घन्किनै […]