काठमाडौं, असार २९ । पथलैया–वीरगञ्ज व्यापारिक मार्गमा संचालित ११ वटा पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरणमा रोक लगाइने भएको छ । सडक विस्तार योजनाले सडकको मध्यविन्दूबाट ३१ मिटर टाढा मेसिन राखेर पेट्रोलियम पदार्थ बिक्रिबितरण गर्न पटक–पटक अनुरोध गरे पनि अटेर गरेपछि रोक लगाउन थालिएको हो । योजनाले सर्विस लेनमा निजी प्रयोग, सबारी दुर्घटना, मापदण्ड नपुग्ने लगाएतका […]