सिंगल चार्जमा ३२३ किलोमिटर रेन्ज दिने सुपरस्ट्रीट बाइक सार्वजनिक

काठमाडौं । अल्ट्राभोइलेटले भारतीय बजारमा नयाँ मोटरसाइकल एफ ७७ सुपरस्ट्रीट सार्वजनिक भएको छ । कम्पनीले १ फब्रुअरी २०२५ देखि बुकिङ लिन सुरू गरेको हो । कम्पनीले यो मोटरसाइकलको डेलिभरी मार्चदेखि सुरू गर्ने जानकारी दिएको छ । प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माता स्टार्टअप कम्पनी अल्ट्राभोइलेट एफ ७७ सुपरस्ट्रीटको मूल्य ३ लाख भारतीय रुपैयाँ (एक्स सोरुम) तोकेर सार्वजनिक […]

सम्बन्धित सामग्री

बेनी-भकुण्डे सडकको ट्याक खुलेको १४ वर्ष बित्याे, अझै स्तरोउन्नति हुन सकेन

म्याग्दी । म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्रवारदेखि बेनी नगरपालिका-२ भकुण्डे चौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्याक खुलेको १४ वर्ष भएकाे छ। २०६५ सालमा ट्याक खुलेको ७ किलोमिटर दूरीको यो सडक स्तरोउन्नति नहुँदा यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ग्रेड नमिलेको हिलाम्ये सडकमा बाइक समेत चलाउन मुस्किल हुने […]

१४ वर्ष बित्दा पनि बेनी–भकुण्डे सडकको अवस्थामा सुधार भएन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका भकुण्डेचौर २ स्थित मोटरवाटोको ट्रयाक खुलेको १४ बर्ष पुग्दापनि यातायातका साधनहरु सञ्चालनमा आउन सकेको छैनन् । २०६५ सालमा ट्याक खुलेको ७ किलोमिटर दुरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधनहरु संचालन हुन नसकेका हुन् । सडकको स्तरोन्नति नहुँदो हिलाम्ये सडकमा बाइक समेत चलाउन मुस्किल हुने स्थानीयले गुनासो गरेका छन् । बेनी–भकुण्डे […]

बाइकर लामाले ‘जिएचटी अन ह्वील्स्’ एक्लै राइड गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जिएचटी अन ह्वील्स्) मा एक्लै माउन्टेन बाइक राइड गर्ने भएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै पुर्वमा कञ्चनजंघादेखि पश्चिममा हुम्लासम्म हिमालयको उच्च मार्गहरुमा फैलिएको १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालय ट्रेल (जिएचटी) मा एक्लै सवारी राइड गर्ने योजना बनाएको हो […]

जापानमा बन्यो उड्ने बाइक, मूल्य ८ करोड  १७ लाख

यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर  रहेको समाचारमा उल्लेख गरिएको छ।

‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

नेपालकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्वील ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युलइन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर […]

‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’ लाई

काठमाडौं । टु–ह्वील ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्ट’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रे जेडआर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्य देखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

प्रतिघण्टा १ सय २० किलोमिटर गुड्नसक्ने इलेक्ट्रिक बाइक सार्वजनिक

१ सय २० किलोमिटर प्रतिघण्टा गुड्नसक्ने इलेक्ट्रिक दुइटा बाइक सार्वजनिक भएको छ।

यस्तो छ एकपटकको चार्जमा ११९ किलोमिटर चल्ने विद्युतीय बाइक

अमेरिकी अटो कम्पनी जिरो मोटरसाइकल्सले नयाँ विद्युतीय बाइक ‘जिरो डिएस जेडएफ ६.५’ ल्याएको छ। यो बाइक एकपटक पूरा चार्ज गरेपछि ११९ किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ। अटोसम्बन्धी समाचारमाध्यमले उल्लेख गरेअनसार यो बाइक चार्ज हुन मात्र ४ घण्टा लाग्छ। यदि कुनै सुपरचार्जरबाट चार्ज गरेमा मात्र ९० मिनेट लाग्ने कम्पनीको भनाइ छ। बाइकको नाममा भएको डिएसको अर्थ…