म्याग्दी । म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्रवारदेखि बेनी नगरपालिका-२ भकुण्डे चौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्याक खुलेको १४ वर्ष भएकाे छ। २०६५ सालमा ट्याक खुलेको ७ किलोमिटर दूरीको यो सडक स्तरोउन्नति नहुँदा यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ग्रेड नमिलेको हिलाम्ये सडकमा बाइक समेत चलाउन मुस्किल हुने […]