युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सैनिकले कब्जा गरेको क्षेत्रमा भएको युद्ध अपराधका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन्। रुसी सैनिकले युक्रेनको राजधानी नजिकको बुचासहितका क्षेत्रमा ‘नरसंहार’ तथा युद्ध अपराध गरेको आरोप युक्रेनले लगाएको छ। युक्रेनी नागरिकलाई हरेक राति गर्दै आएको आफ्नो नियमित सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले सोमबार अबेर राति अत्याचारका आरोपितको पहिचानका […]