नेपाल र भुटानबीच उद्घाटन खेल

नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान आमनेसामने हुने भएका छन्।...

सम्बन्धित सामग्री

एन्फा यू-१६ युथ लिग आजदेखि, मनाङ मर्स्याङ्दी र पुलिसबीच उद्घाटन खेल

२९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक एन्फा यू-१६ युथ लिग हुने भएको छ । १० टिमले प्रतिस्पर्धा गर्ने लिगमा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच शुक्रबार उद्घाटन खेल हुनेछ । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेम्समासुरु हुनेछ । लिग आगामी ६ महिनासम्म चल्ने र विकेन्डमा खेल हुने एन्फाले […]

यू-१६ राष्ट्रिय क्रिकेट आजदेखि, सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

१० वैशाख, धनगढी । एनआईएमबी सुदूरपश्चिम मुख्य मन्त्री कप यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ । धनगढीको फाप्ला मैदानमा घरेलु टिम सुदूरपश्चिम प्रदेश र कर्णालीबीच उद्घाटन खेल सुरु भएको छ । वैशाख १७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा आयोजना हुने प्रतियोगितामा सात प्रदेशको टोलीबीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सात […]

तेस्रो टाइगर कप भलिबल : उद्घाटन खेलमा आर्मी र न्यू डायमन्ड भिड्दै

७८ माघ, पोखरा । तेस्रो टाइगर कपको महिलातर्फको उद्घाटन खेल नेपाल आर्मी र न्यू डायमन्डबीच हुने भएको छ । टाइगर ग्रुपले आयोजना गरेको खेल आइतबार विहान ८ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । आइतबार नै हुने दोस्रो खेलमा पुरुष टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्नेछन् । तेस्रो खेलमा गण्डकी प्रदेश र […]

साफ महिला फुटबल : नेपाल र भुटानबीचको उद्घाटन खेल‚ नेपाल १–० ले अगाडि

काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र भुटानबीचको उद्घाटन खेलमा अहिले मध्यान्तर हुँदा नेपालले १-० गोलले अग्रता लिएको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो। खेलको १२ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी हुन्।पानी परिरहे पनि खेल भएको हो। आजको खेल जित्दै नेपाल सुखद् शुरुवात गर्ने दाउमा छ। साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म भुटानले नेपाललाई हराउन स

साफ महिला फुटबल : नेपाल र भुटानबीचको उद्घाटन खेल (तस्वीरमा)

काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र भुटानबीचको उद्घाटन खेलमा पहिलो हाफको सकिँदा नेपाल १-० गोलले अगाडि छ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानविरुद्ध पहिलो हाफमा नेपालले १ गोलले अग्रता लिएको हो। १२ औँ मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।पानी परिरहे पनि रंगशालामा खेल जारी छ। आजको खेल जित्दै नेपाल सुखद् शुरुवात गर्ने दाउमा छ। साफ च्याम्पियनसिपमा अहिलेसम्म भुटानले नेपाललाई हराउन सकेको छैन।प्रतियोगितामा आयोजक न

महिला साफ च्याम्पियनसिपः सुरु भयो नेपाल र भुटानबीचको खेल

काठमाडौँ – छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको उद्घाटन खेल सुरु भएको छ। खेल झरीका बीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको हो। नेपाल एन्जिला सुब्बाको कप्तानीमा मैदानमा उत्रिएको छ। भुटानविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीबाट दिपा शाही र अमिषा कार्कीले डेब्यू गरेका छन्। नेपाल हालसम्म भुटानसँग पराजित भएको छैन। नेपालको सुरुवाती–११ मा एन्जिला सुब्बा […]

नेपाल र माल्दिभ्सबीच साफ यू २० को उद्घाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि आयोजना हुने साफ यू २० फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने भएको छ । भारतको भुवनेश्वरमा साउन ९ देखि २० गते सम्म च्याम्पियनसिप आयोजना हुँदैछ । नेपाल, माल्दिभ्ससहित श्रीलंका, बंगलादेश र आयोजक भारतले प्रतियोगितामा भाग लिनेछन् । पहिलो दिन अर्को खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । […]

एपिएफ र आर्मीबीच उद्घाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लब र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघले आइतबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमै एपिएफ र आर्मी भिड्ने तय भएको हो । राष्ट्रिय महिला लिग १० चैतबाट सुरु हुँदैछ । यसपटक […]

फ्रेन्ड्स र सातदोबाटोबीच उद्घाटन खेल

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन ललितपुरको फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन् । सातदोबाटो ‘ए’ डिभिजनको नवप्रवेशी टोली हो । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २९ कात्तिकमा साँझ ५ बजेपछि हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । पहिलो चरणका अन्य खेल दशरथ रंगशाला […] The post फ्रेन्ड्स र सातदोबाटोबीच उद्घाटन खेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल सुपर लिगः उद्घाटन खेलमा आज काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । नेपाली फुटबलमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन्। काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ। जेठ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख पाउनेछन्।