नेपाल र माल्दिभ्सबीच साफ यू २० को उद्घाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि आयोजना हुने साफ यू २० फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने भएको छ । भारतको भुवनेश्वरमा साउन ९ देखि २० गते सम्म च्याम्पियनसिप आयोजना हुँदैछ । नेपाल, माल्दिभ्ससहित श्रीलंका, बंगलादेश र आयोजक भारतले प्रतियोगितामा भाग लिनेछन् । पहिलो दिन अर्को खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । […]

सम्बन्धित सामग्री

नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन

काठमाण्डाै – विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन भएकाे छ । वर्षाका कारण खेल नतिजाविहीन भएकाे छ ।  नेपालले दिएकाे एक सय ९८ रनकाे लक्ष्य पछ्याएकाे नामिबियाले ४ बलमा चार रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि फेरि खेल सुरु नसकेपछि नतिजाविहीन भएकाे हाे ।  याेसँगै दुवैले एकएक अङ्क बाँडेका छन् । नेपाल २१ खेलमा १८ अङ्क जाेड्दै छैटाैँ स्थानमा छ भने २८ खेल खेलेकाे नामिबिया ३३ अङ्कसहित चौथो स्थानमा ...

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको […]

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।यस खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ ।  एन्फाका महासचिव किरण राईका अनुसार ब

नेपाल-केन्या दोस्रो एक दिवसीय खेल आज

काठमाडौँ । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ल र केन्याबीचको खेल सवा १२ बजे सुरु हुनेछ । केन्या भ्रमणमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै तीन खेलको शृंखलामा १–० को अग्रता बनाइसकेको छ । आजको खेल जित्दै शृंखला […]

नेपाल-केन्या दोस्रो एक दिवसीय खेल आज

१८ भदौ, काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ल र केन्याबीचको खेल सवा १२ बजे सुरु हुनेछ । केन्या भ्रमणमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै तीन खेलको शृंखलामा १-० को अग्रता बनाइसकेको छ । आजको खेल […]

नेपाल र केन्याबीचको तेस्रो खेल आज

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको तेस्रो खेल आज आइतबार हुँदैछ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै श्रृंखलामा अग्रता लिने योजनामा छन् । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ । बिहीबार भएको पहिलो खेलमा […]

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

नेपाल र पीएनजी बीच पहिलो खेल आज

११ चैत, काठमाडौं । नेपाल र  पपुवा न्युगिनी (पीएनजी) बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एकदिवसीय खेल खेल्न लागेको हो । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । दुई खेलको एकदिवसीय शृङखला र त्रिदेशीय टी-२० शृङखलाका लागि यूएईमा क्रिकेट विश्वकप लिग […]

नेपाल र पीएनजीबीचको पहिलो खेल भोलि

काठमाण्डाै – नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचकाे एकदिवसीय शृङ्खलाको पहिलो खेल भाेलि मङ्गलवार हुँदैछ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल स्थानीय समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यस्तै दोस्रो एकदिवसीय खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ ।  नेपाल र पीएनजीबीचको खेल एक्शन स्र्पाेट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको छ । यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ । यी दुवै शृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्...

नेपाल र पिएनजीबीचको खेल सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीचको दुई ओडिआई खेल तालिका परिवर्तन भएको छ । नयाँ तालिका अनुसार नेपाल र पिएनजीबीचको पहिलो ओडिआई खेल भदौ २२ (सेप्टेम्बर ७) र दोस्रो ओडिआई भदौ २५ (सेप्टेम्बर १०) मा हुने छ । यसअघि उक्त खेल भदौ २० र भदौ २३ मा हुने कार्यक्रम थियो । […]