फ्रेन्ड्स र सातदोबाटोबीच उद्घाटन खेल

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन ललितपुरको फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन् । सातदोबाटो ‘ए’ डिभिजनको नवप्रवेशी टोली हो । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २९ कात्तिकमा साँझ ५ बजेपछि हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । पहिलो चरणका अन्य खेल दशरथ रंगशाला […] The post फ्रेन्ड्स र सातदोबाटोबीच उद्घाटन खेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

शहीद स्मारक ए डिभिजिनः खुमलटार र फ्रेन्ड्सबीच उद्घाटन खेल हुने

फागुन १९ गते बाट शुरु हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खुमलटार युथ क्लव र फ्रेन्ड्स क्लवबीच हुने भएको छ।

शहीद स्मारक ए डिभिजिनः खुमलटार र फ्रेन्ड्सबीच उद्घाटन खेल हुने

फागुन १९ गते बाट शुरु हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खुमलटार युथ क्लव र फ्रेन्ड्स क्लवबीच हुने भएको छ।

सिमरा गोल्डकप आजबाट

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता जगदम्बा जितपुरसिमरा गोल्डकपको १२औँ संस्करणको आज (बिहीबार)बाट सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल फ्रेन्ड्स क्लब र सुदूरपश्चिम ११ बीच हुनेछ । ए डिभिजनका पाँचसहित प्रतियोगितामा १० टिमको सहभागिता...

सहिद स्मारक लिग ‘ए’ डिभिजन : सातदोबाटोले गुमायो, फ्रेन्ड्सले गुमाएन

फ्रेन्ड्स प्रशिक्षक मृगेन्द्र मिश्रले ठीकै भनेका हुन्, भर्खरै ‘ए’ डिभिजनमा उक्लेको टिमको जोस बेग्लै हुन्छ । सातदोबाटोको सामना गर्नअगाडि उनको मनको कुनै कुनामा थियो, यो खेल गाह्रो हुनेछ । प्रतियोगिताको उद्घाटन खेल गोलरहित बराबरीमा समाप्त भएपछि उनले २०६२ को लिग सम्झे जति बेला उनी थ्रीस्टारका प्रशिक्षक थिए । त्यो संस्करणको लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रहेको थ्रीस्टार एपीएफको हातबाट २–१ ले पराजित रहेको थियो ।

ए डिभिजन लिग ०७८  उद्घाटन खेल गोलरहित बराबरीमा

हिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेल गोलरहित बराबरीबाट सुरु भएको छ । लिगको इतिहासमै शुक्रबार पहिलोपटक फ्लर्ड लाइटमा सम्पन्न खेलमा नवप्रवेशी सातदोबाटो तथा फ्रेन्ड्स क्लबले १–१ को...

सातदोबाटो र फ्रेन्ड्सको बराबरी

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार भएको ललितपुर डर्बीको नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १० खेलाडीमा समेटिएको फ्रेन्ड्स क्लबले गोलरहित बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । ‘ए’ डिभिजनमा डेब्यु खेल खेलिरहेको सातदोबाटोले फ्रेन्ड्सलाई दबाबमा राखे पनि गोल गर्ने सुन्दर मौकाको सदुपयोग […] The post सातदोबाटो र फ्रेन्ड्सको बराबरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आठ मिनेट ढिलो एन्फा

काठमाडौं । पटक पटक मिति सारिएपछि शुक्रबार (आज)बाट सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेल पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आठ मिनेट ढिला गरी सुरु गरेको छ ।  एन्फाले सार्वजनिक गरेको खेल तालिकामा आज दशरथ रंगशालामा सम्पन्न फ्रेन्ड्स र सातदोबाटो युथ क्लबको खेलको ‘किकअफ’ समय ४ः४५ थियो ।...

ए डिभिजन लिग : उद्घाटन खेल गोलरहित बराबरी

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड […]

ए डिभिजन लिग : सातदाेबाटाे र फ्रेन्ड्सले अङ्क बाँडे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ ।  आज शुक्रवार भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेपछि एक–एक अङ्क बाँडिएको छ ।  त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो तर गोल भने गर्न सकेन । फ्रेन्ड्स क्लब १० खेलाडीमा समेटिए पनि सातदाेबाटाेले फाइदा उठाउन सकेन ।  लिगमा भाेलि शनिवार दुई खेल हुँदैछन् ।...

शहीद स्मारक ए डिभिजिनः खुमलटार र फ्रेन्ड्सबीच उद्घाटन खेल

यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ।