Sunsari. Four people have been arrested from various places in Sunsari district with narcotics. A police team from the Inaruwa Area Police Office arrested four people on Kartik 27. According to the police, 25-year-old Amar Darji of Dharan Sub-Metropolitan City-1 was arrested with 5 grams 340 milligrams of brown sugar, a narcotic drug. Similarly, the Inaruwa Area Police Office arrested 29-year-old Hem Kumar BK of Chaudandigadhi Municipality-3, Udaypur, with 60 tablets of Nitrazepam, a banned medicine, while the temporary police post Janatavasi arrested 22-year-old Abinash Shankar and 40-year-old Rajan Shankar of Itahari Sub-Metropolitan City-5 with 270 milligrams of brown sugar.Further...
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् । शनिवार च्यासलमा आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले नेपालको विकास र समृद्धिका लागि […]
एजेन्सी – अमेरिकी हवाई यातायात प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार देशभर करिब चार घण्टा उडान ठप्प भएको छ । यसबाट १५ हजारभन्दा बढी उडान ढिला तथा रद्द भएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार हवाई ट्राफिक नियन्त्रण केन्द्रका राडार र सञ्चार प्रणालीमा अवरोध आएपछि देशभरका विमानस्थलमा उडान रोक्नुपरेको थियो । अमेरिकी यातायातमन्त्री सन डफीले […]
२८ कात्तिक, काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ।
सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। …
महाधिवेशन प्रतिनिधिको छनोटमा युवाको सहभागितालाई पनि प्राथमिकता दिइएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने टोलीमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता अनिवार्य गरिएको छ।