विराटनगर । विराटनगरको सडकमा एक जना साइकलमा सवार युवालाई मुक्काले हानेर लडाएपछि सडकमा घिसारेको भिडियो भाइरल बनेको छ । साइकल चालकले नहेरी बाटो काटेको झ्वाँकमा विराटनगर १९का आयुष भेटवालले मुक्काले हानेर लडाएपछि सडकमा दुवै खुट्टा समातेर तानेका थिए । घटना असार १९ गते साँझको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले बाटो काट्दा […]