ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त २७ वर्षपछि परे पक्राउ

सुर्खेत : ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। सिम्ता गाउँपालिका-४ का ६६ वर्षीय कुशल बहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले माघ १४ गते पक्राउ गरेको हो। सुर्खेत जिल्ला अदालतको २०५१ असार ९ गतेको आदेशले ७ वर्ष कैद सजाय तोकिएका ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त खत्रीलाई…

सम्बन्धित सामग्री

रौतहटबाट तीन फरार अभियुक्त पक्राउ

रौतहट : प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।  ज्यान मार्ने उद्योग मुद्दामा दुई र लागुऔषधको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।माधवनारायण नगरपालिका–५ कटहरियाटोल स्थितमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ७६ वर्षीय बैजनाथ सहनीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका सहनीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

तीन जना फरार अभियुक्त पक्राउ

काठमाडौं – ज्यान मार्ने उद्योग कसूरमा संलग्न भई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोट नगरपालिका-१० घर भएका २८ वर्षीय दिनेश तामाङ, ईलाम चुलाचुली गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-८ नेपालटार बस्ने २० वर्षीय जेन राई र १८ वर्षीय किशोर रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ […]

ज्यान मार्ने उद्योगका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

प्रहरीले ज्यान मार्ने उद्योग र कुटपीट मुद्दामा फरार अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । गुलरिया नगरपालिका—१ का रुपलाल देवकोटालाई ०७३ साल असोज ६ गतेको फैसलाले १ वर्ष ११ महिना ४ दिन कैद र १ लाख जरिवानाको सजाय गरेको थियो ।

बाँके प्रहरीले समात्यो एक वर्षमा २ सय ८१ फरार अभियुक्त

जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरुलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो ।ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाबाट १ सय ३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको

बाँके प्रहरीले समात्यो २८१ फरार अभियुक्त

बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरूलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो । ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके […]

सुर्खेतमा ३ फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।  सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । सिंहलाई लागूऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको थियो । खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत २०५१ असार ९ गतेको फैस...

सुर्खेतमा तीन फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।  सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र  सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।सिंहलाई लागुऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको  थियो । खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ल

लागु औषध मुद्दाका फरार सिंह पक्राउ

कञ्चनपुर : डाँका चोरी तथा लागु औषध मुद्दाका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका वर्ष २४ का शैलु भनिने सौरभबहादुर सिंहलाई प्रहरीले आइतबार पक्राउ परेको छ।विभिन्न आपराधिक क्रियाकलापमा संलग्न सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले लालझाडी गाउँपालिका–६ चानदेव क्षेत्रबाट पक्राउ गरेको हो। सिंहविरुद्ध विसं २०७४ को पुसदेखि विसं २०७८ कात्तिक महिनासम्म आपराधिक क्रियाकलापका प्रहरीमा आठवटा मुद्दा दर्ता रहेका छन्। तीमध्ये ६ वटा मुद्दा चोरी सम्बन्धी, एउटा मुद्दा ज्यान मार्ने

चार जना फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतबाट छ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट छ महिना कैद र रु ५०० जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ४३ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो ।          आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहाको नरहा गाउँपालिका–३ चौहर्वा खरी टोलका ४५ वर्षीय खैरुन खातुन, २५ वर्षीय सलमान आलम र २१ वर्षीय मो आलमलाई आजै प्रहरीले पक्राउ गरेको छ ।