कास्की, १५ मंसिर । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा महानगरपालिका–१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भन्ने सुशिल कार्की पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१७ […]