मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वसाधारणको आर्थिक अवस्था सुधारमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । जिल्ला सहकारी सङ्घ मोरङद्वारा आयोजित ६७ औँ राष्ट्रिय सहकारी दिवस-२०८० को उद्घाटनमा उनले महिलालाई स्वरोजगार, व्यवसायी र वित्तीय साक्षर बनाउने काममा सहकारीको भूमिका उल्लेखनीय भएको विचार व्यक्त गरे। मुख्यमन्त्री कार्कीले महिलाको सशक्तिकरणमा सहकारीको योगदानको चर्चा गर्दै ग्रामीण तथा […]